नियम ५
कोषको रकम प्रयोग हुन नसक्ने
: नियम ४ मा जुनसुकै कुरा लेखिएको भएतापनि रुग्ण उद्योग पुनरुत्थानसंग सम्बन्धित विषयमा बाहेक कसैलाई चन्दा, पुरस्कार, उपहार, अनुदान लगायत कुनै पनि आर्थिक सहायता प्रदान गर्ने प्रयोजनका लागि कोषको रकम खर्च गर्न सकिने छैन।